Homeम्युजिक भिडियोटेकेन्द्र शाह को निर्देशन मा पल र प्रिस्मा प्रिन्सी को "यो माया...

टेकेन्द्र शाह को निर्देशन मा पल र प्रिस्मा प्रिन्सी को “यो माया हो” छिटै रिलिज हुदै

निर्देशन र भिडियो सम्पादन मा टेकेन्द्र शाह भन्ना साथ नचिन्ने कम नै व्यक्ति होलान। शाह ले निर्देशन गरेको नया म्युजिक भिडियो “यो माया हो” यहि असोज ५ गते सार्बजनिक हुदै छ । त्यसैगरी उत्त म्युजिक भिडियो मा पछिलो समय म्युजिक भिडियोमा पनि उत्तिकै राज गरिरहेका पल शाह तथा प्रिस्मा प्रिन्सी (Twinny Girls) देख्न सकिन्छ । उत्त गित को टीजर भने (Twinny Girls) को च्यानल बाट सार्बजनिक भएको छ र पुरा भिडियो लाईम लाईट को य़ुटुब च्यानल बाट रिलिज हुने छ ।

डि बि लामा को शब्द संगीत मा तयार भएको यस गीतमा निर्मल लामा र मेलिना राई को स्वर रहेको छ।

दिपक सिंह को कोरियोग्राफी तथा टेकेन्द्र शाह को निर्देशनमा तयार भएको म्युजिक भिडियो राम कुमार के सी ले खिचेका छन।

( टिजर सहित )

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read