Homeम्युजिक भिडियोप्रकाश ओझा र हाउडे माया को “तेरो बाउ” सार्वजनिक

प्रकाश ओझा र हाउडे माया को “तेरो बाउ” सार्वजनिक

OSR Digital बाट शुक्रबार सार्वजनिक भएको म्युजिक भिडियोको गीतमा प्रकाश ओझा र सृजना खत्री “हाउडे माया” को स्वर रहेको छ । गीतमा प्रकाश ओझा को शब्द / संगीत रहेको छ भने र्याप को शब्द हाउडे माया को रहेको छ ।

बसन्त निरौला को निर्देशनमा तयार भएको म्युजिक भिडियो दिब्य राज सुबेदीले खिचेका हुन भने सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

भिडियोमा प्रकाश ओझा , सृजना खत्री हाउडे माया सहित रामशरण जंगम लाई पनि देख्न सकिन्छ ।

भिडियो सहित :-

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read