Homeमनोरञ्जन‘आमा भोट कसलाई’ भन्दै सज्जु र राज(भिडियो)

‘आमा भोट कसलाई’ भन्दै सज्जु र राज(भिडियो)

दीपा सुहांग, संगीता रानापहेली र रमेश बाबुको स्वर रहेको ‘आमा भोट कसलाई’ गीत सार्वजनिक भएको छ । स्थानिय निर्वाचन नजिक आईरहेको समयमा निर्वाचन अघिको वास्तविक अवस्था चित्रण गरेको छ ।

प्रकाश सापकोटाको शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका हुन् । गीतको भिडियोलाई मिनाक्षी कोईरालाले निर्देशन गरेकी छन् ।

भिडियोमा विद्या कार्की, सज्जु बुढाथोकी र राजको अभिनय रहेको छ। सज्जुको यो डेब्यू म्युजिक भिडियो हो । यस भिडियोका छायाँकार अर्जुन तिवारी हुन् भने सम्पादक सुप्रिम पराजुली हुन् ।

हेर्नुहोस् भिडियोः

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read