Homeअर्थई-सेवाबाट यति र तारा एयरको टिकेट काट्दा ३ सय रुपैयाँ क्यासब्याक

ई-सेवाबाट यति र तारा एयरको टिकेट काट्दा ३ सय रुपैयाँ क्यासब्याक

विभिन्न समयमा बिभिन्न अफरहरु ल्याईरहने भुक्तानी सेवाप्रदायक ई-सेवामार्फत यति एयरलाइन्स र तारा एयरको टिकेट काट्दा क्यासब्याक पाइने भएको छ ।यसअन्तर्गत ग्राहकले हरेक टिकेट खरिदमा तीन सय रुपैयाँ क्यासब्याक पाउनेछन् ।

यो योजना बुधबार (डिसेम्बर १) देखि लागू भएको यति एयरलाइन्सले जनाएको छ ।कम्पनीका अनुसार यति मोबाइल एप वा वेबसाइटमा गई ई-सेवा मार्फत टिकेट खरिद गर्दा तीन सय रुपैयाँ छुट पाउने भएका हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read