Homeअर्थआशा लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

आशा लघुवित्तको लाभांश घोषणा, नगद र बाेनस कति ?

आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ ।

२३ माघ सोमबार बसेको लघुवित्त सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले हाल कायम चुक्ता पूँजी ३३ करोड ३९ लाख १४ हजार रुपैयाँको २० प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read