Homeसमाचारसाउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग : पूजापाठ गर्नेहरुको भीड

साउने साेमबारकाे संयाेग, सप्तरीकाे शिव मन्दिरमा भीमकाय नाग : पूजापाठ गर्नेहरुको भीड

सप्तरीको रुपनी गाउँपालिका-४ भथौलस्थित  श्याम मडरको घरमा विशाल नाग (सर्प) निस्केपछि पूजापाठ गर्नेहरुको भीड लाग्न थालेको छ ।

कुलदेवता (गोसाइ) घरमा नाग निस्केको हो । घरबाट बाहिर निकालेर सर्पलाई शिव मन्दिरमा राखिएको छ । अहिले उद्धारको प्रयास भइरहेको बताइएको छ ।

गर्मीका कारण विशालु सर्प निस्केको हुनसक्छ । तर आज साउन महिनाको पहिलो सोमवार भएकाले भगवान शिवले नागस्वरुपकाे दर्शन दिएको स्थानीय बताउँछन् ।

 

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read