Homeम्युजिक भिडियोटंक तिमिल्सैना र पशुपति खनालको 'ओए प्यारु- ए सुवा' बोलको...

टंक तिमिल्सैना र पशुपति खनालको ‘ओए प्यारु- ए सुवा’ बोलको गीत सार्वजनिक

गायक टंक तिमिल्सैना र गायिका पशुपति खनालको ‘ओए प्यारु- ए सुवा’ बोलको गीत सार्वजनिक भएको छ।

टंक तिमिल्सैना युट्यूब च्यानलबाट गीत सार्वजनिक भएको सुदूरपश्चिमेली लवजको गीतमा गीतमा शब्द संगीत र एरेन्ज पनि गायक तिमिल्सैनाले नै गरेका छन्। हेमराज थापा (बाबुराजा), सुवास कार्की (कार्की जि), पुष्पा बोहरा, स्मृती शाहीको गीतमा सामूहिक स्वर छ ।

गीतमा टंक र पशुपति नै फिचर्ड छन् । प्रकाश खड्काको सिनेमाटोग्राफी रहेको भिडियोलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन् भने भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read