ट्राफिकले चिट काटेको भन्दै रोड नै बन्द हुनेगरि गाडि तेर्साएर चालक फरार

0
761

राजधानीको नयाँ बसपार्कमा ट्राफिक प्रहरीले पाँच हजारको जरिवाना (चिट) काटेको भन्दै पुरै रोड नै जाम हुनेगरि गाडि तेर्साइएको छ । ट्राफिक नियम भन्दा बाहिरगएर सवारी चलाएको पाईएपछि ट्राफिक प्रहरीले जरिवाना काटेको थियो ।

गाडि चलाउने चालकभने प्रहरीले विना कुनै गल्ति जरिवाना तिराएको भन्दै गाडी बिच सकडकमै रोकेर चाबि लिएर गाएब भएका छन् ।जरिवाना काटिएका सवारी काठमाडौबाहिर जाने यात्रु बाहाक बस रहेका छन् । बिच सडकमै बस तेर्साइपछि चक्रपथको सवारी आवागमन रोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here