Homeफिल्मसेलिब्रेटीअन्जु पन्तका हुनेवाला श्रीमानले फेसबुकमा यसो लेख्दै,प्रेम स्वीकार्दै चाढै बिवाहा हुने बताए

अन्जु पन्तका हुनेवाला श्रीमानले फेसबुकमा यसो लेख्दै,प्रेम स्वीकार्दै चाढै बिवाहा हुने बताए

चर्चित गायिका अन्जु पन्तका हालका प्रेमी र  हुनेवाला श्रीमान थीर कोईरालाले अन्जु पन्त संग सम्बन्ध स्वीकार्दै आफुहरुले केही दिनमा विवाह गर्ने जानकारी दिएका छन।

सामाजिक संजाल फेसबुकमा लेख्दै लेख्दै उनले भने, “सबै कुराका लागि समय छ । अहिले विभिन्न सञ्चार माध्ययमहरुमा आइरहेका समाचारको कारणले हाम्रा शुभ–चिन्तक र हामीलाई माया गर्ने सबैमा जिज्ञासा हुनु स्वभाविकै हो । हामीले तपाईहरुको फोनकल र म्यासेजहरु प्राप्त गरिरहेका छौ तर सबैलाई जवाफ दिन असमर्थ छौँ । अब तपाईहरुको खुल्दुली मेटाउने सायद यहि नै सहि समय होला भन्ने लाग्छ । तपाईले मिडियामा सुनेको खवर सत्य हो, हामी केही समयदेखि एकअर्काको प्रेम छौँ र निकट भविश्यमा नै एक हुने तयारीमा छौँ । कहिले र कहाँ भन्ने कुराको सबै जानकारी दिने नै छौँ । तपाईहरुको माया, प्रार्थना, सकारात्मक प्रतिक्रियाले हामीलाई अझ उत्साह मिलेको छ र भविश्यमा अझ धेरै माया, सद्भाव र शुभकामनाको अपेक्षा गर्दछौँ ।”

उनी लेख्छन ,”There is a time for everything, and a season for every activity under the heaven. We are aware of the viral news about us on different media outlets. We would like to officially inform you that it is true that we have been in a relationship since 2020, and we are going to marry in the near future. Thank you for your prayer and support, which has increased our excitement. Thank you!”

यसो लेख्दै उनले अन्जु पन्त संगका दुई तस्वीर नि शेयर गरेका छन। केही दिन यता यी दुई जोडिको बिवाहको समाचार सार्वजनिक भएको थियो।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read