HomeUncategorizedआजको केपि ओली पक्षको शक्ति प्रदर्शनका १३ नारा

आजको केपि ओली पक्षको शक्ति प्रदर्शनका १३ नारा

संसद विघटन पछि विभिन्न बहानामा बिरोध सभा, जनसभा, आम हडताल तथा शक्ति प्रदर्सनको नाममा सत्तारुढ नेकपा कै दुई धार तथा अन्य राजनिकित पार्टीहरुले पनि दुख दिईरहेका छन।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई धार अझ यसमा खरो रुपमा प्रतिस्पर्धाकै रुपमा उत्रीरहेका छन। केही समय अगाडि पुष्पकमल दाहाल प्रचण्ड तथा माधव नेपाल पक्षले काठमाडौंमा ठूलो शक्ति प्रदर्शन गर्यो। त्यो संगसंगै यता केपि ओली पक्षले माघ २३ गते त्यो भन्दा ठूलो शक्ति प्रदर्शन गर्ने घोषणा गर्यो।ओलि पक्षको जनसभालाई प्रभावित पार्न भन्दै फेरि माघ २२ गते प्रचण्ड- माधव पक्षले आमहडताल नै घोषणा गर्यो ।

शक्तीप्रदर्शनको नाउँमा एक अर्का पक्षलाई गालिगलौचमा उत्रीने नेता अनि अराजक नारा लगाउने कार्यकर्ता कोहि भन्दा कोहि कम छैनन।माघ २३ को ओलिको जनसभाका लागि ओली पक्षले १३ वटा नारा तय गरेको छ  ओली पक्षले तय गरेका १३ वटा नारामध्ये तीनवटा केपी ओली केन्द्रित छन् । विदेशी सेना फिर्ता गर्ने र राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने कुरालाई पनि ओली पक्षले नारामा समेटेका छन् ।

१३ नारा यस्ता छ १३ नारा यस्ता छन

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read