Homeसमाचारस्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता

स्थानीय तह निर्वाचनका लागि ७९ दल दर्ता

आगामी स्थानीय तहमा ७९ वटा दल सहभागी हुने भएका छन् ।

आयोगले स्थानीय तह निर्वाचनमा सहभागी हुने दल दर्ताका लागि ५ देखि १६ फागुनसम्मको समयसीमा निर्धारण गरेको थियो । तोकिएको मितिमा ८० राजनीतिक दलले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये ७९ दल दर्ता भएको आयोगले जनाएको छ । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई दल दर्ताको प्रक्रिया पूरा नगरेको कारण उसले मान्यता पाएको छैन ।

निर्वाचनमा भाग लिने दलहरू
१. जनमत पार्टी २. मंगोल नेसनल अर्गनाइजेसन ३. नेपाल मजदुर किसान पार्टी ४. राष्ट्रिय नागरिक पार्टी ५. जनता प्रगतिशील पार्टी नेपाल ६. नेपाल लोकतान्त्रिक पार्टी ७. देशभक्त समाज ८. लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९. तराई–मधेस लोकतान्त्रिक पार्टी १०. मौलिक जरोकिलो पार्टी ११. बहुजन एकता पार्टी नेपाल १२. वैज्ञानिक समाजवादी पार्टी १३. नेपाल सद्भावना पार्टी १४. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १५. तामाङसालिङ लोकतान्त्रिक पार्टी

१६. राष्ट्रिय जनमुक्ति पार्टी १७. राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल १८. नेपाल समावेशी पार्टी १९. राष्ट्रिय जनमोर्चा २०. राष्ट्रिय विकास पार्टी २१. नागरिक उन्मुक्ति पार्टी २२. खुम्बुवान राष्ट्रिय मोर्चा २३. नेपाल परिवार दल २४. नेपाल विवेकशील पार्टी २५. नेपाल संसदीय समाजवादी पार्टी २६. सचेत नेपाली पार्टी २७. सामाजिक लोकतान्त्रिक पार्टी नेपाल २८. समाजवादी केन्द्र नेपाल २९. पिछडावर्ग निषाद दलित जनजाति पार्टी ३०. नेसनलिस्ट पिपल्स पार्टी

३१. प्रजातान्त्रिक पार्टी नेपाल ३२. आमूल परिवर्तन मसिहा नेपाल ३३. राष्ट्रिय जनता पार्टी नेपाल ३४. राष्ट्रिय सद्भावना पार्टी ३५. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ३६. नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी ३७. नेपाल कम्युनिस्ट पार्टी परिवर्तन ३८. नेपाल कम्युनिस्ट पार्टी (एमाले) ३९. नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेलिनवादी) ४०. इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल ४१. त्रिमूल नेपाल ४२. नेपाल जनता पार्टी ४३. किराँत खुम्बुवान साझा ४४. माओवादी जनमुक्ति पार्टी नेपाल ४५. समावेशी लोकतान्त्रिक पार्टी

४६. नेपाः राष्ट्रिय पार्टी ४७. नेपाली कांग्रेस ४८. नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) ४९. मितेरी पार्टी नेपाल ५०. संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी, नेपाल ५१. उन्नत लोकतन्त्र पार्टी ५२. नेपाल दलित पार्टी ५३. आधुनिक नेपाल समाजवादी पार्टी ५४. साझा पार्टी, नेपाल ५५. नेपाल सुकुमबासी पार्टी (लोकतान्त्रिक) ५६. बहुजन शक्ति पार्टी ५७. नेपाल कम्युनिस्ट पार्टी माक्र्सवादी (पुष्पलाल) ५८. नेपाल सुशासन पार्टी ५९. नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी ६०. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल

६१. राष्ट्रिय प्रजातन्त्र पार्टी ६२. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ६३. नेपाली जनता दल ६४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ६५. विवेकशील साझा पार्टी ६६. नेपालका लागि नेपाली पार्टी ६७. लोक दल ६८. नेपाल आमा पार्टी ६९. नेपाल नौलो जनवादी पार्टी ७०. नेपाली कांग्रेस (बी.पी.) ७१. राष्ट्रिय समाजवादी पार्टी नेपाल ७२. माओवादी कम्युनिस्ट पार्टी नेपाल ७३. नेपालवाद ७४. सामाजिक एकता पार्टी ७५. जनसमाजवादी पार्टी नेपाल ७६. राष्ट्रिय मुक्ति आन्दोलन ७७. जनजागरण पार्टी नेपाल ७८. जनता समाजवादी पार्टी, नेपाल ७९. बहुजन समाज पार्टी नेपाल

नयाँ पत्रिकाबाट साभार

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read