Homeसमाचारघरको वाइफाइ कसरी सुरक्षित राख्ने ?

घरको वाइफाइ कसरी सुरक्षित राख्ने ?

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट प्रयोगकर्ताहरुलाई साइबर सुरक्षाका उपायहरु अपनाएर इन्टरनेट प्रयोग गर्न आग्रह गरेको छ ।

प्राधिकरणले इन्टरनेट प्रयोगकर्तालाई घरको वाइफाइ सुरक्षित राख्ने उपायहरु सुझाएको छ ः

१. इनटरनेट सेवा प्रदायकले होम वाइफाइ जडान गरिसकेपछि इन्टरनेट सेवा प्रदायकसँग वाइफाइ राउटरको एडमिन युजरनेम र पासवर्ड लिने । उक्त पासवर्ड परिवर्तन गर्ने ।

२. वायरलेस होम नेटवर्कको डिफल्ट नेम (एसएसआइडी) परिवर्तन गर्ने र वाइफाइको लागि बलियो पासवर्ड राख्ने ।

३. आफ्नो घरको वाइफाइको एसएसआइडी अरुले पहिचान गर्न नसक्ने बनाउन एसएसआइडीलाई लुकाएर राख्ने ।

४. घरको वाइफाइलाई सुरक्षित बनाउन नेटवर्क इन्क्रिप्सनमा डब्लुपीएटु÷डब्लुपीएथ्रीलाई छनौट गरी कन्फिगर गर्ने ।

५. वायरलेस राउटरको सफ्टवयरलाई नियमित अध्यावधिक हुनेगरी कन्फिगयर गर्ने ।
घरको वाइफाइ प्रयोग गर्ने व्यक्तिहरुको मोबाइल, ल्याापटप, कम्प्युटर, ट्याबलेट आदि उपकरहरुको म्याक एड्रेसहरुलाई वाइन्ड गरेर वाइफाइ प्रयोग गर्ने ।

६. घरमा इन्टरनेट प्रयोग नहुने बखत वायरलेस राउटरको स्वीच अफ गर्ने ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read