कोरोना भाइरसबाट बच्न आफु स्वास्थ्य मापदण्ड अपनाउनु मुख्य हुने छ तर कुनै लक्षण देखा परेमा अथवा आफुलाई असहज भई शंका लागेमा यि फोन नम्बरहरुमा सम्पर्क गरेर लक्षण बारे स्वास्थ्यकर्मीसँग परामर्स लिन सकिने छ ।
कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागि हटलाइन ११३३ नम्बर र मोबाइल ९८५१२५५८३९ मा देशैभरबाट सिधा सम्पर्क गर्न सकिने गरी सरकारले व्यवस्था गरेको छ । कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिएमा यि फोन नम्बरहरूमा सम्पर्क गरी परामर्ष लिन सकिने व्यवस्था गरेको छ ।
सम्पर्क नम्बरहरु:
- डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०
- डा. रञ्जित शाह ९८७२७०१४६५
- राजेश कुमार गुप्ता ९८५१२३९९८८
- दिनेश थापा मगर ९८२३१६८५४०
- नरेश थापा मगर ९८०३१५२१४९
स्वास्थ्यमा जुनसुकै समस्या आईपरेमा:
- डा. लोचन कार्की, फिजिसियन ९८५१०५६६८९
- डा. शिव प्रसाद श्रेष्ठ बालरोग ९८५१०५७१९०
- डा. अनिल विक्रम कार्की , नाक कान घाँटी ९८०४२५९२८३
- डा. बद्रि रिजाल, हाडजोर्नी, ९८५११४८६९९
- डा. प्रकाश बुढाथोकी दन्तरोग ९८४१३३६९४३
- डा. निरज कुमार सिह फिजिसियन ९८४९२२८९०३
- डा. विश्वराज दबाडी फेमिली फिजिशियन ९८४१२२६३२२
- डा. बिपेश आचार्य , प्याथोलोजिष्ट , ९८५१०७३४
- डा. लिजन महर्जन, नाक कान र घाटी ९८४११९०२५८
- डा. नन्द कुमारी गुरुङ, आखाँ ९८४७०३१४८६
- डा. प्रमोद जोशी, हाड जोर्नी ९८४१५२५६७०
- डा. रितेश थापा, मानसिक रोग, ९८४१५५६४१२
- डा. सञ्जिब तिवारी, फेमिली फिजिसियन, ९८५११६७७२२
प्रदेश नम्बर १ का अस्पतालका नम्बरः
- भोजपुर जिल्ला अस्पताल ०२९–४२०१८८
- धनकुटा जिल्ला अस्पताल ०२६–५२०१३५
- इलाम जिल्ला अस्पताल ०२७–५२००३३
- मेची अञ्चल अस्पताल (झापा) ०२३–५२०१७२
- जिल्ला अस्पताल दिक्तेल खोटाङ ०३६–४२०५७६
- कोशी अञ्चल अस्पताल मोरङ बिराटनगर ०२१–५७०१०३ र ०२१–५३०१०३ र ९८५२०२१७४१
- ओखलढुङ्गा अस्पताल ९८५२८४१११६
- मनाङ अस्पताल ०६६–४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५
- पाँचथर जिल्ला अस्पताल ०२४–५२०१८८
- सङ्खुवासभा जिल्ला अस्पताल ०२९–५६०१८८
- सोलुखुम्बु जिल्ला अस्पताल ०३८–५२०१८८
- सुनसरी जिल्ला अस्पताल ०२५–५६०११९
- ताप्लेजुङ जिल्ला अस्पताल ०२४–४६०८७७
- तेह्रथुम जिल्ला अस्पताल ०२६–४६०१८८
- उदयपुर जिल्ला अस्पताल ०३५–४२०१८७
प्रदेश नम्बर २ का अस्पतालका नम्बर:
- नारायणी उप–क्षेत्रिय अस्पताल पर्सा ०५१–५२१०५३
- बारा जिल्ला अस्पताल ९८४३८७८८२५
- जनस्वास्थ्य कार्यालय रौतहट ९८५२०२६८९२
- सर्लाही जिल्ला अस्पताल ९८४४०३८७४९
- जिल्ला स्वास्थ्य अस्पताल सिरहा ९८५२८३४८८१
- जनकपुर अञ्चल अस्पताल धनुषा ०४१–५२०९१८ र ९८४५४०९५०२
- सगरमाथा अञ्चल अस्पताल सप्तरी ९८१६०७७९८५ र ०३१–५२०१२७
- महोत्तरी जलेश्वर अस्पताल ९८४९४७६७९३
- बर्दिबास अस्पताल ९८१५३९४२०३
बाग्मती प्रदेशका अस्पतालका नम्बर:
- सिन्धुली जिल्ला अस्पताल ०४७–५२०१४५
- रामेछाप जिल्ला अस्पताल ०४८–४००११४
- दोलखा जिल्ला अस्पताल ०४९–४००१११
- भक्तपुर जिल्ला अस्पताल ०१–६६१०७९८र ०१–६६१६०१०
- धादिङ जिल्ला अस्पताल ०१०–५२०१३०
- धुलिखेल अस्पताल, काभ्रेपलान्चोक ०११–४९०४९७
- पाटन अस्पताल, ललितपुर ०१–५५२२२९५र०१–५५२२२७८र०१–५५२२२६६
- त्रिशुली अस्पताल, नुवाकोट ०१०–५६०२३१र ०१०–५६०१८८
- रसुवा अस्पताल, रसुवा ०१०–५४०२४५
- चौतारा अस्पताल, सिन्धुपाल्चोक ०११–६२०१०३र०११–६२०३४४
- भरतपुर अस्पताल, चितवन ०५६–५२०१११र०५६–५२४३००र०५६–५२४०९०
- हेटौडा अस्पताल, मकवानपुर ०५७–५२०३०५
- काठमाडौंका अस्पताल त्रिवि शिक्षण अस्पताल ०१–४४१२३०३ र ०१–४४१२५०५ र ०१–४४१२६०५
- वीर अस्पताल ०१–४२२१११९
- निजामति कर्मचारी अस्पताल ०१–४१०७०००
- श्री वीरेन्द्र अस्पताल ०१–४२७१९४१
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल ०१–४२५३३३९६
- नेपाल सशस्त्र प्रहरी बल अस्पताल ०१–४२७०५५३
गण्डकी प्रदेशका अस्पतालका नम्बर:
- बागलुङ जिल्ला अस्पताल ०६८–५२०२८८ र ०६८५२०१८८
- पर्वत जिल्ला अस्पताल ०६७–४२०११९ र ९८५७६२१११९
- कास्कीका अस्पताल ०६१–५२०४६१ र ०६१–५२०३९०
- तनहुँ जिल्ला अस्पताल ०६५–५६०२०३ र ०६५–४१४३७७
- गोरखा जिल्ला अस्पताल ०६४–४२०९१८
- लमजुङका अस्पताल ९८५६०४६११९ र ०६६–५२०११९
- मनाङ अस्पताल ०६६–४४०१९७ र ९८६१२४२७८३ र ९८४१३६३६५५
- मुस्ताङ जिल्ला अस्पताल ०६९–४४०२९१ र ९८५७६४९५५५ र ९८४६७२३०८१र ९८६७३०९४१६
- म्याग्दी जिल्ला अस्पताल ०६९–५२०५२५र ९८५७६२३१८८ र ९८५६०५९७०१
- नवलपुर अस्पताल ०७८–५४०५३१
- स्याङजा जिल्ला अस्पताल ०६३–४२०२३९ र ९८४००७१२८४
लुम्बिनी प्रदेशका अस्पतालका नम्बर:
- कपिलवस्तु जिल्ला अस्पताल ०७६–५६०२००
- नवलपरासी अस्पताल ०७८–५८०४०४
- अर्घाखाँची जिल्ला अस्पताल ०७७–४२०२५७
- गुल्मी जिल्ला अस्पताल ०७९–५२००५०
- पाल्पा अस्पताल ०७५–५२०१५४
- राप्ती उपक्षत्रीय अस्पताल दाङ ०८२–५६२३६५
- प्युठान जिल्ला अस्पताल ०८६–४६००५६
- रोल्पा अस्पताल ९८४९४०२५१९, ९८५७८२२१९७
- पूर्वी रूकुम जिल्ला अस्पताल ०८८–४१३१४५
- भेरी अञ्चल अस्पताल, नेपालगञ्ज बाँके ०८१–५२०१२०
- बर्दिया जिल्ला अस्पताल ०८४–४२११७७
- रुपन्देही, भिम अस्पताल ९८१२४८८७४९
- लुम्बिनी प्रादेशिक अस्पताल ०७१–५४०२००
कर्णाली प्रदेशका अस्पतालका नम्बर:
- जुम्ला जिल्ला अस्पताल ०८७–५२०३५५
- हुम्ला जिल्ला अस्पताल ०८७–६८०१२०
- कालिकोट जिल्ला अस्पताल ०८७–४४०१३३
- मुगु जिल्ला अस्पताल ०८७–४६०१६१
- डोल्पा जिल्ला अस्पताल ०८७–५५०११० र ९८४८१४०३६३
- सल्यान जिल्ला अस्पताल ०८८–५२००६१
- रुकुम जिल्ला अस्पताल ०८८–५३०११५
- दैलेख जिल्ला अस्पताल ०८९–४२०१२७
- जाजरकोट जिल्ला स्वास्थ्य कार्यालय ०८९–४३०१२०
- सुर्खेत क्षेत्रीय अस्पताल ०८३–५२०२००
सुदुरपश्चिम प्रदेशका अस्पतालका नम्बरहरु:
- जिल्ला अस्पताल अछाम ०९७–६२०१८८, ९७–६२५०६२
- जिल्ला अस्पताल बैतडी ०९५–५२०५१४
- जिल्ला अस्पताल बझाङ ०९२–४२१०१८
- जिल्ला अस्पताल बाजुरा ०९७–५४१०१३
- उप–क्षेत्रीय अस्पताल डडेल्धुरा ०९६–४१०२५४,
- चिरीन्जोबी अस्पताल ०९६–४२०७८०
- जोगबुढा अस्पताल ०९६–४११००८
- जिल्ला अस्पताल दार्चुला ०९३–४२०१८८, ९८४८८९६७२०
- गोकुलेश्वर अस्पताल ९३–४०००८८,९८४८९०४८१९, ९८६५६७०८८२
- जिल्ला अस्पताल डोटी ०९४–४२०११४
- सेती अञ्चल अस्पताल, कैलाली ०९१–५२१२७१
- टिकापुर अस्पताल ०९१–५६०१५०
- घोडाघोडी अस्पताल ०९१–४०३१०७
- महाकाली अञ्चल अस्पताल, कञ्चनपुर ०९९–५२११११