Homeअनौठो कुराऋषी धमला पत्नी एलिजा गौतमको सारी डान्स भाइरल

ऋषी धमला पत्नी एलिजा गौतमको सारी डान्स भाइरल

तिज नजिकेसँगै चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमले गरेको तीज गीतमा गरेको नृत्य अहिले भाइरल बनेको छ । उनले हालै आफ्नो इन्स्ताग्राममा सारि लगाइ हट डाण्स गरेको भिडियो भाइरल बनेको हो । उनले गरेको उक्त नृत्यमा विभिन्न खाले प्रतिकृया आइरहेका छन् ।

छोटो फुटेज मात्रै सार्वजनिक भएकाले यो डान्स कहिले र कहाँ गरेको भन्ने खुलेको छैन । एलिजा अहिले क्यानाडामा छिन् । सम्भवतै क्यानाडामा नै तिजको अवसरमा आयोजित पार्टी हुन सक्छ । उनी आफैंले इन्टाग्राममा यो क्लीप सेयर गरेपछि भाइरल भएको हो ।

एलिजाले गर्न खोजेको यो डान्स स्टेपलाई ‘ट्वाेर्क’ भनिन्छ । यो भनेको पुठ्ठा मात्रै हल्लाएर सेक्सी तरिकाले गरिने डान्स हो । तर, एलिजाले खासै पारा ल्याएकी छैनन् ।

पश्चिमा समाजमा प्रचलित यो डान्स स्टेप अहिले नेपालका डान्स पार्टीहरुमा पनि खुबै देखिन थालेको छ । अहिले तिज डान्समा धेरै महिलाहरु यो स्टेप गरिरहेका छन् । एलिजाले गरेपछि त टिकटकमा भाइरल नै भएको छ ।

एलिजालाई ग्ल्यामर फिल्डमा निकै रुची छ । उनलाई नायिका बनाउनका लागि श्रीमान ऋषिले ‘अनुराग’ चलचित्र निर्माण गरिदिएका थिए । तर, उक्त चलचित्रले दर्शक पाउन सकेन ।

त्यसपछि एलिजाले केही म्युजिक भिडियोमा काम गरेकी छन् । यद्यपि, उनले चाहेको सफलता मिलेको छैन । आफैंले पैसा हालेर म्युजिक भिडियो खेलेको आरोपसमेत लाग्छ । तर, जे भए पनि एलिजालाई चर्चाको भने कमि छैन ।

उनले त्यो हट डाण्स स्टेपमा फ्यानहरूले निकै मन पराइरहेका छन् ।लचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरेकी एलिजा आफैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा निकै चल्यो । उनी फिल्ममा नजमे पनि म्युजिक भिडियामा भने व्यस्त हुन थालेकी छन् ।

त्यस्तै सामाजिक कार्यमा पनि हात बढाइरहेकी उनको व्यस्तता उत्तिकै बढ्दो छ । उनी प्राय निकै खुलेर फोटोशुट गरे राखेकी हुन्छिन् । उनका ती हट फोटोशुटले पनि उस्तै चर्चा पाएका हुन्छन् दुई सन्तानकी आमा हुँदा पनि उनको सुन्दरताका कुनै कमी आएको छैन् ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read