Homeसमाचारबुधबार देशैभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

बुधबार देशैभर सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले सोनाम ल्होसारमा सार्वजनिक बिदा दिने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको उपलक्ष्यमा सार्बजनिक बिदा दिने निर्णय गरेको हो।

मंगलबार गृह मन्त्रालयको उपसचिव वसन्त भट्टराईले एक विज्ञप्ति जारी गर्दै सोमबारको मन्त्रिपरिषद् बैठकले बुधबार (भोलि) देशभरका सरकारी कार्यालय र सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी दिएका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read