Homeजीवनशैलीघरमा सुख र शान्तिका लागि राख्नुहोस् यी चार चिज, देवी देवता हुनेछन्...

घरमा सुख र शान्तिका लागि राख्नुहोस् यी चार चिज, देवी देवता हुनेछन् प्रशन्न !

कतिपय मानिसलाई जीवनमा पैसाको सधै अभाव हुने गर्छ । जीवनमा सफल हुनका लागि व्यक्ति दुस्ख मेहनत गरेर पैसा कमाउछ, तर कयौं पटक धन सम्बन्धि समस्याहरुको बारेमा चिन्तित रहनछ भने यसको कारण आफ्नो घरमा रहेको वास्तु दोष हुन सक्छ ।

यस्तो दोषबाट मुक्ति तथा धन र सुखको लागि वास्तुशास्त्रमा केही चिजका बारेमा बताइएको छ । जुन चीज घरमा राख्दा सधैँ सुख, शान्ति र समृद्धि छाइरहन्छ। साथै देवी लक्ष्मीको कृपा बनिरहन्छ। आउनुहोस् जानौँ कुन कुन हुन् ती चीजः

चन्दन: पूजामा चन्दनको प्रयोग निकै शुभ मानिन्छ । चन्दनको सुगन्धले घरमा नकारात्मक ऊर्जा कम भएर जान्छ र शान्तिको माहोल उत्पन्न हुन्छ । त्यसैले घरमा थोरै भए पनि चन्दन राख्ने गर्नुपर्छ ।

घिउ: घिउ खानु स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ । घरमा घिउ कहिल्यै पनि टुटाउनु हुँदैन । घिउ हालेर बत्ती बाल्दा त्यसको सकारात्मक ऊर्जा घरमा पैदा हुन्छ ।

पानी: घरमा सफा पानी राख्नुको महत्व धेरै छ । यसले कुण्डलीमा देखिएका धेरै दोष निवारण गर्छ ।

मह: महको स्वाद जोकोहीलाई पनि राम्रो लाग्छ । वास्तु दोष हटाउन महको धेरै भूमिका हुन्छ । नकारात्मक ऊर्जा न्यूनीकरणका लागि घरमा सधैं मह राख्ने गर्नुपर्छ ।

वीणा: वीणा घरमा राख्नाले बच्चा या परिवारका अन्य सदस्यमा बुद्धिको विकास हुन्छ । यसले हरेक स्थितिमा धैर्यता राख्न शक्ति प्रदान गर्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read