Homeअनमोल भनाईहरुसुन्दर मन छ भने माया गर तर मायाको नाममा अरुको मन जलाएर...

सुन्दर मन छ भने माया गर तर मायाको नाममा अरुको मन जलाएर खरानीको ब्यपार चै नगर

१. संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ ।

२. सुन्दर मुहारमा अल्झने नयन भन्दा सुन्दर व्यवहारमा अल्झने मन, धेरै राम्रो हुन्छ ।

३. थाहा छ, तिमी प्रेममा छौ त्यसैले तिमी राति सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ।

४. कति फरक पर्छ त्यो एक पागल शब्द जो अरुले भने रिस उठ्छ उनिले भने प्यार आउँछ ।

५. सुन्दर मन छ भने माया गर तर मायाको नाममा अरुको मन जलाएर खरानीको ब्यपार चै नगर।

६. जिब्रोले बोल्ने भाषा फरक फरक हुन्छन् , तर आखाले बोल्ने भाषा जहाँ पनि एउटै हुन्छ।

७. त्यो सम्बन्ध कहिले कम्जोर हुदैन जहाँ एक अर्काको कदर, ईज्जत् र विश्वास गरिन्छ।

८. जिन्दगी तब पो सुन्दर लाग्दो रहेछ, जब कसैको लागि मर्न होइन जिउन मन लाग्छ।

९. भिड करोडौंको किन नहोस् खोजी सधै एउटै अनुहारको हुन्छ।

१०. धेरै त जान्दिन म, माया प्रेमको बारेमा तर जब तिमी मेरो अगाडि आउछेउ तब लाग्छ मेरो मेरो खोज सकियो ।

११. पकेट को वजन बढाउदै गर्दा यदि दिलमा पनि वजन बढ्यो भने तब बुझ्नुस कि सौदा घाटाको भइरहेको छ ।

१२. यदि कसैले तपाईलाई गलत भन्छ भने उसलाई धन्यवाद दिनुहोस् किनकी उसले तपाईलाई गलत होइन बलियो बनाएको हो।

१३. जहाँ अरुलाई बुझ्न मुश्किल हुन्छ, त्यहा आफुलाई बुझ्नुपर्छ ।

१४. जिन्दगी मा खराब दिन आउँछ भने राम्रो दिन पनि आउँछ , समुद्रमा हमेशा तुफान आउदैन।

१५. यदि तपाइलाई केही मान्छेहरुले मन पराउदैन भने लोड लिनु कुनै आवश्यक छैन , हरेक को मन पराउने बानी राम्रो त हुन सक्दैन नि ।

१६. ठुलो दिल छ हजुर मेरो, माया गर्नुस या घृणा ब्याज सहित दोब्बर फिर्ता गरिदिन्छु ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read