Homeसमाचारप्रधानमन्त्रीमा ओलीको दाबी, १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा

प्रधानमन्त्रीमा ओलीको दाबी, १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा

केपी शर्मा ओलीले राष्ट्रपतिले आह्वान गरे बमोजिम सरकारमा दावी गरेका छन् । उनले संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि १५३ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका हुन्।

एमालेका १२१ र जसपाका ३२ सांसदको समर्थनसहित प्रधानमन्त्रीमा दावी पेश गरिएको एमाले नेता विष्णु रिमालले बताए । उनका अनुसार जसपा अध्यक्ष महन्थ ठाकुर र संसदीय दलका नेता राजेन्द्र महतोले ओलीलाई समर्थन रहेको पत्र सहित शीतल निवासमा पेश गरिएकोछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read