Homeसमाचारएकै दिन चार हजार बढीले जिते कोरोना

एकै दिन चार हजार बढीले जिते कोरोना

पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ४४ जना कोरोना भाइरसको संक्रमणमुक्त भएका छन् । यसअघि हिजो ५ हजार भन्दा बढीले कोरोना जितेका थिए ।

पछिल्लो २४ घण्टामा थप नौं हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामै १ सय ६८ जनाको कोभिड १९ को संक्रमणबाट मृत्यु भएको छ ।

बुधबार(आज)काठमाडौंमा मात्रै ३ हजार २ सय ५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ललितपुरमा ४ सय ४८ र भक्तपुरमा २ सय २६ जनागरी उपत्यकामा पछिल्लो २४ घण्टामा थप कूल ३ हजार ९ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read