Homeमनोरञ्जनबर्षाको प्रश्न: तपाईँले माया गर्ने व्यक्तिको आगमनसंगै तपाईँको जीवनमा कस्ता कुराहरू भित्रिएका...

बर्षाको प्रश्न: तपाईँले माया गर्ने व्यक्तिको आगमनसंगै तपाईँको जीवनमा कस्ता कुराहरू भित्रिएका छन् ?

केहि समय अघि देखि अभिनेत्री वर्षा सिवाकोटी राज कटुवाल संगको प्रेममा रहेको समाचार आईरहेको थियो। व्यक्तिगत जीवन उनको सामाजिक सञ्जालमा छर्लङ्ग देखिइरहेको हुन्छ ।

उनी प्रेममा हुँदा सम्बन्ध प्रमाणित गर्न पोस्टहरू अपडेट गरिरहेकी हुन्छिन् । प्रेमिल तस्वीर र पोस्टहरु शेयर गरिरहने बर्षाले एक्कासी दर्शनका कुरा गरेकी छन्।

उनी लेख्छिन्–

‘तपाईँले माया गर्ने व्यक्तिको आगमनसंगै तपाईँको जीवनमा कस्ता कुराहरू भित्रिएका छन् ?
–शान्ति कि समस्या ?

–तपाईँको जितमा खुसी कि जलन ?

–तपाईँप्रतिको जिम्मेवारी कि आरोप ?

–काममा प्रेरणा कि उत्प्रेरणा ?

– सोच्नु भएको छ ! छैन भने सोच्ने बेला आएको छ !

पाउनुभन्दा बढी गुमाउनु ठिक हैन नि, हैन र ?’

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read