Homeसमाचारस्वास्थ्य मन्त्रालयले निकाल्यो एकैदिन १३९ काेराेना संक्रमितको मृत्युको तथ्यांक

स्वास्थ्य मन्त्रालयले निकाल्यो एकैदिन १३९ काेराेना संक्रमितको मृत्युको तथ्यांक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड संक्रणबाट आज १३९ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक गरेकाे छ । विभिन्न समयमा मृत्यु भएर तथ्यांक आउन छुटेकाले आज १३९ जनाको तथ्यांक सार्वजनिक गरिएको मन्त्रालयले जनाएको छ ।

यसअघि पनि कोभिड संक्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेना र स्वास्थ्य मन्त्रालयको तथ्यांकमा एकरुपता थिएन ।

पछिल्लो चौबीस घण्टामा भने ७४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read