Homeसमाचारकारोबार सुरु भएको ५ मिनेटमै चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट, हेर्नुहोस कति...

कारोबार सुरु भएको ५ मिनेटमै चन्द्रागिरी हिल्सको शेयरमुल्यमा सकरात्मक सर्किट, हेर्नुहोस कति पुग्यो शेयर मुल्य

कारोबारको तेस्रो दिन(मंगलबार) नेपाल स्टक एक्सेन्च –नेप्सेमा कारोबार सुरु भएको ५ मिनेट मै चन्द्रागिरी हिल्सको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयर मुल्य यो समाचार तयार पार्ने समयसम्म आउँदा ९.९८ प्रतिशत बढेको हो ।

आज कम्पनी शेयर कारोबार १०२० रुपैंयाबाट सुरु भएको थियो । अहिले उक्त रकम बढेर १०६९ रुपैंयामा पुगेको छ  । कम्पनीको शेयर मुल्य ९७ अंकले बढेको छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read