Homeसमाचारराष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

राष्ट्रपति पौडेल फेरि अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएका छन् । गएराति स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरी चिकित्सकहरूको निगरानीमा राखिएको छ। गत मंगलबार मात्रै राष्ट्रपति पौडेलको एन्जियोग्राम गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read