Homeस्वास्थ्ययी राेग भएका व्यक्तिहरुले झुक्किएर पनि नखा’नुहोस् बदाम, बेवा’स्ता गरे ठूलो नो’क्सान...

यी राेग भएका व्यक्तिहरुले झुक्किएर पनि नखा’नुहोस् बदाम, बेवा’स्ता गरे ठूलो नो’क्सान बेहाेर्नुपर्ला

पौष्टिक खाना खान बाहेक, शरीरलाई अन्य भिटामिन र खनिजहरूको आवश्यकता पर्दछ जब तपाईं खानाबाट प्रशस्त मात्रामा पाउनुहुन्न, ड्राई फुडहरूले पौष्टिक तत्त्वहरूको अभाव पुरा गर्दछ । ड्राई फुडहरु मध्येमा एक बदाम पनि पर्दछ । बदाम प्रोटीन, फ्याट, भिटामिन र खनिजको धनी हुन्छ जसले शरीरको विकासमा मात्र मद्दत गर्नुका साथै शरीरलाई बलियो समेत बनाउँछ तर त्यहाँ त्यस्ता केही व्यक्ति पनि छन्, जसका लागि बदाम खानु समस्या निम्ताउनु सरह हुन्छ जुन यश प्कार रहेकाे छ:-

१) पा-चन समस्याबाट पीडित:- धेरै मानिसहरूलाई पा-चनको समस्या हुन्छ । यदि तपाईं पनि यस प्रकारको समस्याको सिकार बन्नु भएको छ भने बदाम खान छोड्नुहोस् । यसका पछाडिको कारण के हो भने बदाममा प्रोटीन र भिटामिनहरू पर्याप्त मात्रामा पाइन्छ । त्यस कारणले गर्दा तपाईलाई यो प-चाउन अधिक समस्या हुन सक्छ । यस बाहेक, एसिडिटी समस्या भएकाहरूले पनि बदाम खानु हुँदैन । यसमा फाइबर उच्च हुन्छ, जसले ग्यास्ट्रिकलगायत पेटसम्बन्धि समस्याहरू निम्त्याउन सक्छ ।

२) तौल घटाउन:- यदि तपाईं तौल घटाउन कोशिस गर्दै हुनुहुन्छ भने बदामदेखि टाढा बस्नुहोला । यदि तपाईं आफ्नो तौल कम गर्न चाहानुहुन्छ भने बदाम नखानुहोस् । बदामलाई आहारमा समावेश गर्नुभएको छ, भने आजदेखि नै यसलाई बन्द गर्नुहोस् किनभने बदाममा क्यालोरी र फ्याट बढी हुन्छ । यस्तो अवस्थामा, यसको अधिक सेवन, तपाईंको तौल घटाउनुको सट्टा बढाउने कुरामा लाभदायक हुनसक्छ ।

३) उच्च रक्तचाप भएका मानिसहरु:- आजकल धेरै जसो मानिसहरूलाई उच्च रक्तचापको समस्या हुन्छ । यस रोगबाट पीडित व्यक्तिहरूले बदामको सेवन गर्नबाट बच्नुपर्छ । यसका पछाडिको कारण के हो भने उच्च रक्तचाप भएका बिरामीहरूले रक्तचाप नियन्त्रण गर्न औषधी लिन्छन् । त्यस्तो अवस्थामा बदामको सेवन उनीहरूको स्वास्थ्यको लागि लाभदायक हुँदैन् । ४) मिर्गौलामा बिरामीहरु:- बदाममा पर्याप्त मात्रामा ओक्सालेट तत्व पाइन्छ । जसलाई पित्ताशय, मिर्गौला, पत्थरी रोगसँग ल-ड्दै गरेकाहरुले पनि बदाम खानुहुँदैन । बदाममा भएको ओक्सालेट तत्वको साइड इफेक्ट हुन सक्छ ।

यो पनि,स्वस्थ जीवनका लागि हामीले खानेकुरामा विशेष ध्यान दिनुपर्छ । किनकी हरेक रोगको जड खानेकुरासँग जोडिएको हुन्छ । के खाँदा शरीरलाई फाइदा हुन्छ यसबारे सदैब सचेत रहनुपर्छ । अधिकांश मानिसहरुमा खान नपाएर भन्दा पनि खान नजानेर स्वास्थ्यमा जोखिम नित्याइरहेका हुन्छन् । त्यसैले खानपानमा विशेष ध्यान दिनु जरुरी हुन्छ । आज हामीले विहान खाली पेटमा भिजाएको चना खानुका फाइदाबारे प्रस्तुत गरेका छौं ।

चनामा प्रशस्त मात्रामा प्रोटिन पाइने हुनाले यसको नियमित सेवनले शरीरमा शक्ति प्रदान गर्छ । चनामा भरपुर मात्रामा आइरन हुन्छ जसको सेवनले शरीरमा हेमोग्लोबिनको मात्रा बढउनमा मद्दत गर्छ र शरीरलाई स्वस्थ र फूर्तिलो बनाउन मद्दत गर्छ । चनालाई तरकारीको रुपमा पनि उपयोगमा ल्याउन सकिन्छ । अंकुरित चनामा भिटामिन बी कम्लेक्स हुन्छ जसबाट शरीरलाई उर्जा प्राप्त हुन्छ ।

चनाको नियमित सेवन गर्नाले शरीरमा पाचन शक्तिलाई क्रियाशील बनाउन मद्दत गर्छ । चनामा प्रशस्त मात्रामा पोषक तत्व पाइनुका साथै यसमा भरपुर मात्रामा आइरन, सोडियम तथा सेलेनियम पाउन सकिन्छ। चनामा प्रशस्त मात्रामा फाइबर पाइन्छ, जुन पाचन प्रक्रियालाई बलियो बनाउन असाध्यै महत्वपूर्ण हुन्छ। रातभर भिजाएको चनामा अदुवा, नुन र जिरा मिलाई बिहान खाने गर्नाले कब्जियतको समस्या क्रमश: कम हुँदै जान्छ । चना भिजाएको पानी खानु अझ लाभदायक हुन्छ ।

चनामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, म्याग्नेसियमलगायत तत्व प्रशस्त मात्रामा पाइन्छ । यी तत्वले शरीरलाई ऊर्जा प्रदान गर्छन् । चनामा ग्लुकोजको मात्रा कम हुन्छ । यो डायबेटिज भएका मानिसका लागि उत्तम भोजन हो ।एकदेखि दुई मुठी चना हरेक दिन खाने हो भने रगतमा चिनीको मात्रा नियन्त्रित अवस्थामा रहन्छ । डायबेटिज हुन पाउँदैन । भएको छ भने चनाले फाइदा पुर्याउँछ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read