Homeस्वास्थ्ययसकारण बिहान खालीपेटमा एलोभेराको जुस पिउने

यसकारण बिहान खालीपेटमा एलोभेराको जुस पिउने

एलोभेरा एक औषधिय गुण हुन्छ । बिहान खाली पेटमा एलोभेराको जुस पिउँदा हाम्रो शरीरलाई विभिन्न किसिमबाट फाइदा हुन्छ । त्वचा र स्वास्थ्यको लागि एलोभेराको जुस निकै उपयोगी मानिन्छ ।

एलोभेराबाट रुखो त्वचा, अनुहारमा भएको दाग–दब्बा, चाउरिपन र आँखा वरिपरिको कालोपनलाई पनि हटाउन सकिन्छ । त्यस्तै एलोभेराको जुस पिउनाले शरीरमा हुने पोषक तत्वको कमीलाई पनि पूरा हुन्छ । एलोभेराको जुसमा कयौं प्रकारको रासायनिक गुण, खनिज पदार्थ, क्याल्सियम, पोटासियम, सोडियम, म्याग्नेसियम, क्रोमियम लगाएत भरपुर पाइन्छन् ।

यस्ता छन् एलोभेराका जुस सेवन गर्दा हुने फाइदाहरुः

– पहेँलो रोगबाट ग्रसित रोगीको लागि एलोभेरा एक औषधि हो । यस्ता रोगीले दैनिक विहान १५ ग्राम एलोभेराको जुस सेवन गर्नुपर्छ । जसका कारण तपाईले राहात पाउनुहुन्छ ।

– एलोभेराको जुस सेवनबाट मोटोपनलाई कम गर्न सकिन्छ । १० ग्राम एलोभेराको रसमा मेथीको ताजा पातलाई पिसेर मिसाई सेवन गर्न सकिन्छ । जसका कारण तपाईको वजन विस्तारै कम हुँदै जान्छ ।

– अमला र जामुनको साथमा एलोभेराको उपयोग गर्नाले शरीर मजबुत बन्छ । यसले आँखामा हुने विभिन्न समस्याबाट पनि बचाउँछ । आदि ।भेराको जुस पिउनुहोस्

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read