Homeसमाचारवनमन्त्री मन्त्री आलेले आफ्नै सल्लाहकारकी पत्नीलाई दिए राजनीतिक नियुक्ति

वनमन्त्री मन्त्री आलेले आफ्नै सल्लाहकारकी पत्नीलाई दिए राजनीतिक नियुक्ति

सार्वजनिक अभिव्यक्तिका कारण पटकपटक विवादमा मुछिने वन तथा वातावरणमन्त्री प्रेम आलेले आफ्ना सल्लाहकारकी पत्नीलाई राजनीतिक नियुक्ति दिएका छन्।

सरकार कामचलाउ अवस्थामा रहेका बेला आलेले आफ्ना वन विज्ञ सल्लाहकार यमबहादुर बमकी पत्नी सीता शाहीलाई राष्ट्रिय ताल विकास समितिमा कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।

तीन सदस्यीय तालकाे अध्यक्षमा ध्रुब शाही नियुक्त भएका छन्। बाँकी पदाधिकारी नियुक्त गरिएकाे छैन। मन्त्रीस्तरीय निर्णयबाट नियुक्ति गरिएकाे हाे।

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here