चलचित्र ‘पुष्पा २’ बन्यो नेपालमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म

दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनको फिल्म  ‘पुष्पा २’ २०८१ सालमा नेपाली बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने विदेशी फिल्म बनेको छ ।

संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस डेटाअनुसार ‘पुष्पा २’ले २६ करोड ४४चवालिस लाख रुपैयाँ ग्रस कमाएको छ । यो फिल्मका ८८ अठासी लाख ४४चवालिस हजार टिकट बिक्री भएका छन् । यसवर्ष नेपालमा धेरै कमाइ गर्ने १० शीर्ष फिल्मको सूचीमा ९ वटा भारतीय छन्।
२०८१ सालमा कूल ८३त्रियाशी विदेशी फिल्म नेपालमा रिलिज भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *