धरानका मेयर हर्क साम्पाङ भन्छन , ‘ म बाङ्गै छु, कुलमानको कामलाई १ सय अङ्क दिन चाहन्छु ‘

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न काठमाडौं आएका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफू गणतन्त्रको पक्षमा भएको बताएका छन् ।उनले आफू…