तिहारको छेको पारेर प्रदर्शन हुदै चलचित्र जेरी अन टप’

निर्माता सरोज न्यौपानेले वितरकसँगको सहमतिमा प्रदर्शन मिति फाइनल गरिएको बताएका छन्  । यसैमहिना ६० दिन लगाएर मुस्ताङ, काठमाडौं र लुक्लामा चलचित्रको छायांकन गरिएको छ । बाँकी २ गीत भारत र काठमाडौंमा खिच्ने तयारी भएको निर्माण टिमले बताएको छ  ।२०८२को तिहारको छेको पारेर यो चलचित्र असोज ३१मा देशब्यापी प्रदर्शनमा आउने भएको छ ।

अनन्या फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *