बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा २ हजार रुपैयाँले बढेर १ लाख ७५पचहतर हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मङ्गलबार सुन तोलाको १ लाख ७३त्रिहतर हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो
त्यसैगरि आज चादीको मूल्य ५ रुपैयाँले बढेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
