नया वर्ष लागेसंगै घट्यो सुनको मूल्य

नयाँ बर्ष २०८२बयासी सालको कारोवारको पहिलो दिन सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार  छापावाल सुनको मूल्य प्रतितोला एक हजार ७ सय रुपैयाँले घटेर एक लाख  ८४चौरासी  हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसघि आइतबार सुन प्रतितोला एक लाख ८६छैसत्ठी हजारमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य  पनि घटेको छ । आज चाँदी १५ रुपैयाले घटेर एक हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *