सुनको मूल्य अहिले सम्मकै उछ , कतिमा हुदैछ कारोबार

बिहिबार सुनको मुल्यले नयाँ ऐतिहासिक रेकर्ड बनाएको छ।

आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ लाख ८१ एकाशी हजार १०० रुपैयाँमा कारोबार भईरहेको छ ।
आज चादीको मुल्यपनि बढेको छ।  आज चाँदी प्रतितोला १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *