प्रधानमन्त्रीको तारिफ गरेकै कारण कलाकार बहिस्कार भनिएको कलाकार दिपकराज गिरीको टिप्पणी

कलाकार दीपक राज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीको तारिफ गरेकै कारण कलाकार बहिष्कार भनिएको टिप्पणी गरेका छन् ।

प्रकास सपुतले प्रधानमन्त्री ओलीको तारिफ गरेपछि उनको चलचित्र बसन्तलाई बहिष्कार गरिएको प्रसंगमा कलाकार गिरीले सामाजिक सञ्जालमा यस्तो टिप्पणी गरेका हुन् । गिरीले तारिफको सट्टा गालि गरेको भए फेरी अर्को पक्षले बहिस्कार गर्ने बताएका छन्।

गिरीले लेखेका छन् , ‘ प्रधानमन्त्रीको तारिफ गरेकोले कलाकार बहिष्कार भनियो ! मानौ तारिफको सट्टा गालि गरेको भए ?? अर्को पक्षले बहिष्कार भन्थ्यो होला।  ‘। .

Leave a Reply

Your email address will not be published. Required fields are marked *