Homeमनोरञ्जनपवन रानाभाटको 'चाहना एउटै छ ' सार्वजनिक (भिडियो सहित )

पवन रानाभाटको ‘चाहना एउटै छ ‘ सार्वजनिक (भिडियो सहित )

गायक पवन रानाभाटको ‘चाहना एउतै छ’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक पवनकै शब्द, संगीत तथा एरेञ्ज रहेको गीतमा मिक्सिंग तथा मास्टरिङ्ग पनि गायक स्वयमकै रहेको छ। गीतको म्युजिक भिडियोमा गयाक स्वयम् पवन तथा आशा भारतीको अभिनय रहेको छ। दिनेश पराजुलीको छायांकनमा निर्माण भएको भिडियो राम कुमार केसीको निर्देशनमा तयार भएको हो। भिडियो निर्माण प्रत्यूष रानाभाटले गरेका छन्।

भिडियो हेर्नुहोस :

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here