Homeअनौठो कुरासुनभन्दा महँगो चकलेट, जस्लाई बनाउन लाग्यो एक वर्ष !

सुनभन्दा महँगो चकलेट, जस्लाई बनाउन लाग्यो एक वर्ष !

चकलेट सबैलाई मन पर्ने खानेकुरा हो ।बजारमा सस्ता देखि निकै महँगा चक्लेट किन्न पाईन्छ। पोर्चुगलमा संसारको सबभन्दा महंगो चकलेट बनाइएको छ । यसको मूल्य लाखौंमा आउँछ ।

चकलेटलाई विशेष प्याकेजमा बेचिनेछ । गहना बेचेजसरी यो चकलेट बेचिनेछ । ग्लोरियस चकलेट यूएई, रुस, अंगोला र अर्जेन्टिना पठाइनेछ ।

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले यसलाई सबभन्दा महंगो चकलेटको सर्टिफिकेट दिएको छ । इन्टरनेसनल चकलेट फेस्टिभल अफ ओबिडोसमा चकलेट बोनबोन प्रदर्शन गरियो । यो अद्वितीय चकलेटको मूल्य १० लाख रुपैयाँ छ । चकलेटमा सुनको पोलिस लगाइएको छ ।

चकलेटमा अनेकौं तत्त्वहरू छन् र यसलाई बनाउन एक वर्ष समय लाग्यो । त्यसपछि यो चकलेट लग्जरी बजारका लागि तयार भयो ।

एजेन्सी

 

TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here