दिनहु उकालो लाग्दै सुनको मूल्य , बनायो नया रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले सुक्रबारपनि नया रेकर्ड बनाएको छ ।

बिहिबारमात्र नयाँ रेकर्ड बनाएको सुन आज प्रतितोला ३ हजार ९०० रुपैयाँले बढ्दै उच्च बिन्दुमा पुगेको हो । आज छापावाल सुनको मूल्य एक लाख ८५पचासी हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज चादीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *