एमालेसँग सहकार्य गर्दा काम पूरा नभएको गगन थापाको भनाइ

नेपाली कांग्रसका महमन्त्रि गगन कुमार थापाले एमालेसंगको सहकार्यले कांग्रेस नबिग्रिने दाबि गरेका छन्।

उनि भनछन् , ‘ ‘यत्ति कुरामा विश्वास गर्नुस्, हामी फोहोर सफा गर्न पोखरीमा छिरेका छौं । त्यसैले बाहिरबाट हेर्दा फोहोरी देखिन्छ’ ‘तर, हामी फोहोरमा मिसिन गएको होइन । सफा गर्न गएको हो । हामी मिसिदैनौं । हामी त्यसकै अंग बन्न गएकै होइन ।’

उनले एमालेसँग सहकार्य गर्दा अपेक्षा गरिएका काम पूरा नभएको बताउँदै असन्तुष्टि पनि व्यक्त गरेका छन् । दुई ठूला पार्टी मिल्दा संविधान संशोधनका साथै जनअपेक्षाका काम गर्न सकिने विश्वास भए पनि त्यो ढिला भएको उनको भनाइ छ ।
साथै उनले भ्रष्टाचार नियन्त्रण र सुशासनमा पनि सुधार हुन नसकेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *