टी २० अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधि कुवेतलाइ

हङकङमा जारी चारदेशीय टी २० अन्तर्राष्ट्रिय श्रृङ्खलाको उपाधि कुवेतले जितेको छ।

फाइनलमा कुवेतले नेपाललाई ३ रनले पराजित गरेको हो ।
कुवेतले दिएको १७५पचहतर रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा अल आउट हुदै १७१ एकहतर रन बनाएको हो ।

नेपालका लागि बशीर अहमदले ८० रन बनाए भने नन्दन यादवले ३७सैतिश  र आसिफ सेखले २१ रन बनाएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाउदै १७४चौरहतर रन बनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *