सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन तोलामा ५ हजार ४०० रुपैयाँले बढ्यो

नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एकैदिन प्रतितोला…