Home अनौठो कुरा

अनौठो कुरा

भैंसी बितेपछि श्रद्धाञ्जली सभा, गाउँलेलाई खुवाइयो भोज

सन्सारमा अनौठा घटना भै रहन्छन् । त्यस्तै एक अनौठो खबर बाहिर आएको छ । हामीले मानिसको मृत्यु हुँदा आफन्त र परिवारजनले दिवंगत आत्माको शान्तिको...

छिमेकीले आफ्नो श्रीमानलाई उत्तेजित पार्न भित्री वस्त्र सुकाएको भन्दै प्रहरीमा उजुरी

मेक्सिकोस्थित क्विनटाना रोका प्रहरीले एउटा निकै अचम्मको उजुरी पाएका छन् । त्यहाँकी एक महिलाले आफ्नी २३ वर्षीया छिमेकीमाथि देखिने गरी भित्री वस्त्र सुकाएकोमा आपत्ति...

यी महिला, जो ४० वर्षदेखि निदाएकी छैनिन्

भनिन्छ शान्तिको निद्रासहित सुत्नुपनि कुनै बरदानभन्दा कम होइन । हाम्रो शरीरलाई खानपान, व्यायाम तथा अन्य कामहरु जतिधेरै आवश्यक छन् उति नै आवश्यक आराम अर्थात्...

कुखुराको भाले ३० दिनदेखि प्रहरी हिरासतमा

एजेन्सी, १५ भदौ । चोरी, डकैती जस्ता अपराधिक मुद्दामा प्रहरीले मानिसहरुलाई जेलमा थुनेको त सुनैकै कुरा हो तर, आज हामीले प्रहरीको हिरासतमा रहेको कुखुराको...

लाइसेन्सका लागि १ सय ९२ पटक ट्रायल दिँदा पनि ‘फेल’, बन्यो विश्व कीर्तिमान

सवारी चालक अनुमतिपत्र प्राप्त गर्नका लागि सबै देशमा आ–आफ्नो नियम छ। तर सबै देशमा सवारी चलाउने प्रयोगात्मक परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ। यस्तो परीक्षामा सबैले...

संसारकै धेरै जुम्ल्याहा जन्मिने रहस्यमय गाउँ

एउटा गाउँमा दुई चारजना जुम्ल्याहा हुनु असामान्य कुरा होइन । तर छिमेकी मुलुक भारतको एउटा गाउँमा चाहिँ ८०० भन्दा धेरै जुम्ल्याहा छन् । केरलाको मलप्पुरम...

प्रेमिकालाई महँगो उपहार किन्न लुटपाट

आफ्नी प्रेमिकालाई जन्मदिनका उपलक्ष्यमा महँगो उपहार किन्नकै लागि छुरा देखाएर एक व्यक्तिलाई लुटेको आरोपमा भारतमा एक जना २२ वर्षीय युवकलाई प्रहरीले गिरफ्तार गरेको छ...

प्रेमिका फेल हुने डरले महिलाको कपडा लगाएर परीक्षा दिन पुगे प्रेमी

प्रेम र युद्धमा सबै कुरा जायज हुन्छ भनिन्छ । अफ्रिकी मुलुक सेनेगलमा यसलाई चरितार्थ गर्दै एक प्रेमीले आफ्नी प्रेमिकाको कपडा लगाएर परीक्षा दिन पुगेको घटना...