test
Homeसमाचारआज विश्व अहिंसा दिवस मनाइँदै

आज विश्व अहिंसा दिवस मनाइँदै

आज विश्व अहिंसा दिवस । विश्वमै अहिंसाका लागि मानिएका नेता महात्मा गान्धीको आज जन्मदिनको रूपमा पनि मनाइन्छ । गान्धीको विचारधारा र अहिंसाको आदर्शलाई आत्मसाथ गर्नका लागि आज विश्वभरि पैरवी गरिन्छ ।

त्यस्तै, सरकारले आज विश्व बसोबास दिवस मनाउने भएको छ । सबैका लागि उपयुक्त आवास सुनिश्चित गरी दिगो सहरी विकास गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

उपत्यकामा सहरी अर्थतन्त्रका विभिन्न पक्षसहितको प्राविधिक सत्र र छलफल आयोजना गरी यो दिवस मनाइने भएको हो ।

संयुक्त राष्ट्रसंघीय मानव बसोवास कार्यक्रम (युएन ह्याबिट्याट) ले सन् १९८६ देखि हरेक वर्ष पहिलो अक्टोबरमा विश्व बसोबास दिवस मनाउँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read