Homeस्वास्थ्यनफाल्नुहोस् फाटेको दुधको पानी, यस्ता रो’गलाई पार्छ निर्मुल

नफाल्नुहोस् फाटेको दुधको पानी, यस्ता रो’गलाई पार्छ निर्मुल

खास गरी गर्मिको मौसममा दुध फाट्ने गर्दछ । जसको कारणले मानिसहरु यो फाटेको दुधलाई फ्याक्ने गर्दछन् । तर तपाईलाई थाहा छैन होला फाटेको दुधमा प्रोटीनको मात्रा सबैभन्दा बढी हुन्छ। जसले शरीरको इम्यूनटी सिस्टमलाई बुस्ट गर्ने काम गर्दछ । यसले मानिसको शरीर स्वस्थ र निरोगी हुन्छ । डाक्टरको अनुसार फाटेको दुधको पानी सेवन गर्नाले हार्टस्ट्रोक को खतरा कम हुन्छ ।

साथै यसले हृदसम्बन्धि कार्य प्रणलीलाई राम्रो बनाउँछ । त्यसैले फाटेको दुधको पानी पिउनुपर्छ । यसले तपाईलाई हृदयघात सम्बन्धि रोग लाग्नसक्छ । फाटेको दुधको पानीले शरीरको मांसपेशीलाई मजबुत बनाउन मदत गर्दछ । यसले मांसपेशीलाई कुनै नोक्सान पु्र्याउँदैन तथा रगत सञ्चालन पनि सही तरिकाले हुनेगर्छ । यसले मानिसको कहिलेकाँही खुट्टा मड्किने, नशा च्याप्पिने समस्याबाट पनि निजात मिल्दछ ।

फाटेको दुधको पानी कपालमा लगाउनाले कपाल सिल्की र मुलायम हुने गर्दछ। साथमा कपालमा चायाँ पर्ने समस्याबाट पनि यसले मुक्ति दिन्छ । यदि तपाईको अनुहारमा दाग, धब्बाको समस्या छ भने पनि फाटेको दुधको पानीले यसलाई धेरै नै फाइदा हुन्छ । यसले दाग धब्बाको समस्या खतम हुन्छ । यसको पानीलाई आफ्नो अनुहारमा लगाउनुहोस् ।

यो पनि,दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुका यस्ता फाइदा हुन्छन् ।गाजर र पालुंगोको रसमा भुटिएको जीरा र वीरेनून मिसाएर पिउँदा शरीरको कमजोरी हट्छ। जाडोमा दिनदिनै गाजर वा त्यसको जुस सेवन गर्दा शरीर तातो रहन्छ ।

गाजरको रसमा मरिच मिसाएर पिउँदा रुघाखोकी र कफको समस्या कम हुन्छ । दिनदिनै गाजर पिउँदा ग्यास, अल्सर, अपच र पेट गडबडी जस्ता समस्या हराउँछन् । त्यसको रसमा कागती र पालुंगोको रस मिसाएर पिउँदा कब्जियतको समस्या हटाउँछ । क्याल्सियम, प्याक्टिन फाइबर, भिटामिन ए बी र सीका गुणहरू हुन्छन् । यसको सेवनले कोलेस्ट्रोल स्तर नियन्त्रण गरेर मुटुरोगको खतरा कम गर्छ । इम्युन सिस्टमलाई ठीक राख्नका लागि दिनदिनै गाजरको रसमा मह हालेर पिउनुस् ।

पाचनतन्त्र ठीक राख्नुका साथै पेटका समस्या पनि हटाउँछ । एक सय पचास ग्राम गाजर, तीन लसुन र ल्वाङको अचार बनाएर दिनदिनै बिहान खाँदा पुरानो रुघाखोकी समेत निको हुन्छ । गाजरको रसमा अमलाको रस र वीरेनून मिसाएर पिउँदा पिसाबको संक्रमण र पिसाब पोल्ने समस्याबाट मुक्ति पाइन्छ । चुकन्दर, पालुंगो र गाजरलाई कोरेर दूधमा मिसाएर मज्जाले उमाल्नुस् र दिनदिनै पिउनुस् । शरीरमा रगतको कमी हुन पाउँदैन । दिनदिनै दुईवटा काँचो गाजर खाँदा दिमाग तीखो हुनुका साथै आईक्यु स्तर पनि बढ्छ । चश्मा लगाउनुहुन्छ भने दिनदिनै गाजर र पालुंगोको रस एक गिलास पिउनुस् । आँखाको तेज बढ्छ ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read