Homeअनमोल भनाईहरुआफै मेहेनत गरेर आफ्नो भाग्य लेख्नू नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ...

आफै मेहेनत गरेर आफ्नो भाग्य लेख्नू नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।

१. पूरै समुंद्र को पानी ले पनि एउटा जहाज लाई डुबाउन सक्दैन, जब सम्म पानीलाई जहाज ले भित्र आउन दिदैन ।

२. अंदाज़ केही अलग छ मेरो सोच्ने, सबैलाई गन्तव्य को शौक छ र मलाई बाटोको ।

३. यो दुनिया यसकारण ले खराब छैन कि यहाँ खराब मान्छेहरु धेरै छन, बल्की यसकारण ले खराब छ कि यहाँ राम्रा मान्छेहरु चुप छन ।

४. राम्रा मान्छेहरु टाढै बाट चिनिन्छ, धोकेवाजहरु छेउ मै भएर पनि चिन्न सक्दैन ।

५. तिनिहरुको पर्वाह नगर्नुस, जसको विश्वास समयको साथ बदलिन्छ पर्वाह सदा उनिहरुको गर्नुस जसको बिश्वास तपाइमाथी तब पनि होस जब तपाइको समय बदलिन्छ ।

६. न हतियारले मिल्दछ न अधिकारले मिल्दछ दिलमा कब्जा त बस प्यारले मिल्दछ ।

७. सेलाएर दोस्रोपटक तताएको चिया र समाधान गरीएको रिलेसन मा पहिलाको जस्तो मिठास आउदैन ।

८. आजभोली को मान्छेहरु पनि अजिब को छन, गलत साबित हुँदाखेरी माफी माग्दैनन् सम्बन्ध नै तोडिदिन्छन ।

९. जीवन मा कहिल्यै कसैसित तुलना नगर्नुस तपाई जस्तो हुनुहुन्छ, पर्फेक्ट हुनुहुन्छ इश्वर को प्रत्येक रचना सर्वश्रेष्ठ छ ।

१०. उज्यालोमा त कोहि न कोहि भेटि नै हाल्छ त्यसैले त्यस्तो मान्छेको खोजी गर्नू जसले अध्याँरोमा पनि तिमीलाई साथ दिन्छ ।

११. दुइ प्रकारको मान्छेले तिमीलाई भन्नेछन् कि तिमी केहि गर्न सक्दैनौ, एउटा जसले प्रयासनै गर्दैन र अर्को जो तिमीले केहि गर्छौ कि भनेर डराउछ ।

१२. आफै मेहेनत गरेर आफ्नो भाग्य लेख्नू नत्र परिस्थितिले तिम्रो भाग्य लेखिदिने छ ।

१३. संघर्षले मान्छेलाई मजबुत बनाउने गर्दछ, चाहे त्यो जतिनै कमजोर किन नहोस । त्यसैले संघर्ष गर्ने गर ।

१४. जब कसैले तिमीलाई गिराउन खोज्छ तब यो मान्नु कि तमी त्यो भन्दा माथि रहेछौ ।

१५. हामी भावना र कल्पनामा बाच्ने होइन।। हामी सधै यथार्थमा बाच्नु पर्छ।।

१६. चित्त किन दुखाउनु संसारको सबै खुशी पनि त हाम्रो लागि बनेको हुन्न नि ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read