Homeस्वास्थ्यपेट फुल्ने समस्या छ ? सावधान ! हुनसक्छ यस्तो खतरनाक रोगको लक्षण

पेट फुल्ने समस्या छ ? सावधान ! हुनसक्छ यस्तो खतरनाक रोगको लक्षण

पेट एक होइन धेरै कारणले फुल्न सक्छ। त्यसोभए आज हामी तपाईलाई बताउँछौं कि पेट बोसो लाग्नुको पछाडि वा फुल्नुको कारणहरू के हुन सक्छन् र के तपाई त्यसमा धेरै सावधान रहनु आवश्यक छ ? आउनुहोस् यस बारेमा राम्ररी थाहा पाउ।

शरीरमा हर्मोनको सन्तुलनमा गडबड हुँदा पेट फुल्ने समस्या पैदा हुने गर्दछ । हर्मोनको स्थिरता ठाउँमा नहुनाले धेरै समस्या निम्त्याउन सक्छ। प्रायः महिलाको पाठेघरमा क्यान्सरको समस्या अधिक हुने गरेको देखिन्छ । र यसमा पनि पेट फुल्ने लक्षण देखिएको छ, त्यसैले यसलाई बेवास्ता नगर्नुहोस्।

एक आइबिएस नामको एक रोग बिमारी हुने गर्दछ, जसमा आन्द्राको ब्याक्टेरिया आवश्यकता भन्दा बढी सेन्सेटिभ हुन्छ र यस रोगको कारणले तपाईलाई समस्या हुन सक्छ,जरुरी छ कि तपाईले यस कुरालाई ध्यान दिनु आवश्यक छ र यसलाई बेवास्ता नगर्नुहोस्।

अटो इम्युन डिसअर्डर भनिने रोगले पनि पेट फुल्ने समस्या भएको पाइएको छ । यसका कारण शरीरका राम्रा र स्वस्थ कोशिकाहरू बिग्रिएको देख्न सकिन्छ र यसका कारण शरीरमा थकान महसुस हुने देखिन्छ । त्यसैले यस्ता संकेतलाई पनि बेवास्ता नगर्नुहोस्। (पेपर फ्याक्ट (हिन्दी)बाट नयाँपुस्ता डटकमले गरेको नेपाली अनुवाद)

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read