Homeसमाचारपारस र ज्ञानेन्द्रको जर्सी पुग्यो सगरमाथाको शिखरमा

पारस र ज्ञानेन्द्रको जर्सी पुग्यो सगरमाथाको शिखरमा

आरोहीले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तानहरु पारस खड्का र ज्ञानेन्द्र मल्लको जर्सी सगरमाथाको शिखरमा पुर्‍याएका छन्।

आरोहीद्वय फुरा छिरिङ शेर्पा र ङ्मीमा टासी शेर्पाले मे ७ मा उनिहरुको जर्सी सगरमाथाको शिखरमा पुर्‍याएका हुन्। पारस र ज्ञानेन्द्रले अन्तर्राष्ट्रिय खेलका क्रममा लगाएको जर्सीलाई सगरमाथाको शिखरमा पुर्‍याइएको जनाइएको छ।

मंगलबार काठमाडौं आईपुगेका आरोहीले केही दिनभित्रै उक्त जर्सी पारस र ज्ञानेन्द्रलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read