Homeअर्थनेष्डो समृद्ध लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

नेष्डो समृद्ध लघुवित्तको आइपिओ नेप्सेमा सूचिकृत, ओपनिङ्ग रेञ्ज कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाको आइपिओ सूचिकृत भएको छ। कम्पनीको २५ लाख ५० हजार कित्ता आइपिओ नेप्सेमा सूचिकृत भएको हो।

आइपिओ सूचिकृत भएसंगै सेयर कारोबार गर्नको लागि ओपनिङ रेञ्ज पनि निर्धारण गरिएको छ। कम्पनीकाे सेयर कारोबारका लागि न्युनतम  २६० रुपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म ओपनिङ रेञ्ज प्रदान गरिएको छ। यस अनुसार कम्पनीको पहिलो सेयर कारोबार खुल्नेछ।  यसको सेयर काराेबार गर्नका लागि एनईएसडीओ (NESDO) संकेत प्रदान गरिएको छ।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read