Homeम्युजिक भिडियोनिर्माण संगसंगै निर्देशनमा पनि हिट गीत दिदै मनोज बस्नेत

निर्माण संगसंगै निर्देशनमा पनि हिट गीत दिदै मनोज बस्नेत

पछिल्लो समय नेपाली म्युजिक क्षेत्रमा आफ्नो अमुल्य समय व्यतित गरेका मनोज बस्नेतले थुप्रै म्युजिक भिडियो निर्माण गरिसकेका छन्। आफ्नै प्रोडक्सन कम्पनि “एट के एभेरेस्ट मोसन पिक्चर्स” मार्फत ५० भन्दा बढी गीत बजारमा ल्याईसेका बस्नेतले म्युजिक भिडियो निर्देशनमा पनि हिट गीत दिदै आईरहेका छन्।

पिच रोड, झम्के माया, घाममा सुकाईदेउ लगाएतका गीतहरु निर्माण गरेपश्चात बस्नेतले निर्देशनमा पनि हात हालेका हुन्। बस्नेतले न्यास्रो , ए मुना , हेरेको हेर्यौ लगाएत दर्जनौ गीत निर्देशन गरिसकेका छन्।

निर्माण संगसंगै म्युजिक भिडियो निर्देशनमा जम्दै गरेका बस्नेत चाढै चलचित्र निर्माण तथा निर्देशन गर्ने पनि बताउदै आईरहेका छन्।

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read