गायक सायद म राईको नयाँ म्युजिक भिडियो ‘माकुरी’ सार्वजनिक भएको छ।
डिजिटल प्लाटफ़र्म ग्लोबल टिभि ग्रुप नामक युट्युब च्यानलबाट फागुन २१ म्युजिक भिडियो सार्वजनिक भएको हो।गीतमा सायद म राईको स्वर तथा शब्द रहेको छ भने राजन ईशानको संगीत रहेको छ।
भिडियोमा शुशान्त गुरुङ तथा अमृता तामाङ्गको अभिनय हेर्न सकिन्छ। भिडियो पिके गुरुङको निर्माणमा तयार भएको हो।
भिडियो हेर्नुहोस :