Homeमनोरञ्जनसायद म राईको म्युजिक भिडियो 'माकुरी' सार्वजनिक (भिडियो सहित )

सायद म राईको म्युजिक भिडियो ‘माकुरी’ सार्वजनिक (भिडियो सहित )

गायक सायद म राईको नयाँ म्युजिक भिडियो ‘माकुरी’ सार्वजनिक भएको छ।

डिजिटल प्लाटफ़र्म ग्लोबल टिभि ग्रुप नामक युट्युब च्यानलबाट फागुन २१ म्युजिक भिडियो सार्वजनिक भएको हो।गीतमा सायद म राईको स्वर तथा शब्द रहेको छ भने राजन ईशानको संगीत रहेको छ।

भिडियोमा शुशान्त गुरुङ तथा अमृता तामाङ्गको अभिनय हेर्न सकिन्छ। भिडियो पिके गुरुङको निर्माणमा तयार भएको हो।

भिडियो हेर्नुहोस :

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read