Homeसमाचारदमौली बजारमा भीषण आगलागी, काठमाडौंबाट हेलिकोप्टर पठाइ साढे तीन घण्टापछि बल्ल नियन्त्रणमा...

दमौली बजारमा भीषण आगलागी, काठमाडौंबाट हेलिकोप्टर पठाइ साढे तीन घण्टापछि बल्ल नियन्त्रणमा (भिडियोसहित)

तनहुँको दमौली बजारमा भीषण आगलागी भएको छ । व्यास नगरपालिका वडा नं ४ मा एक हार्डवेयरको गोदाममा आइतबार बिहानबाट आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आगो नियन्त्रणका लागि काठमाडौंबाट सिम्रिक एयरको हेलिकोप्टर दमौली बोलाइएको जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख (सीडीओ) विश्वप्रकाश अर्यालले लोकपथलाई जनानकारी दिए ।

‘बिहान १० १५ बाट आगोलागी सरुभउको हो । छिमेकी जिल्लाहरुकाट पनि दमकलहरु बोलाएर आगो नियन्त्रण गर्न लागेका छौँ’, सीडीओ अर्यालले बताए ।

http://

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read