Homeमनोरञ्जनगायक युवराजको चौलागाईको ‘छुटे पछि त छुट्यो छुट्यो’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक युवराजको चौलागाईको ‘छुटे पछि त छुट्यो छुट्यो’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

गायक युवराज चौलागाईंको नयाँ गीत ‘छुटे पछि त छुट्यो छुट्यो’ बोलको गीत सार्वजनिक भएको छ ।

युवराजको आफ्नै स्वर रहेको गीतमा दीपीका रिमाल थापाको शब्द रहेको छ भने संगीत गायक स्वयंको छ । स्वरमा युवराजलाई अनुष्का पाठकले साथ दिएकी छन् । गीतमा युवयराज पौडेल एरेन्ज छ ।

छुट्न मन नहुँदा नहुँदै छुट्न लागेको प्रेम सम्बन्धको कुरा गीतले बोलेको छ । प्रेम छुटेपछिको परिकल्पना गर्दै त्यसले दिने पीडा गीतका शब्दमार्फत व्यक्त गरिएका छन् । कुमार कटुवालले छायांकन गरेको म्यूजिक भिडियोको सम्पादन पदम तिमल्निाले गरेका हुन् ।

भुषण दाहालले निर्देशन गरेको म्यूजिक भिडियोमा भिडियोमा गायक युवराज र चर्चीत मोडल अञ्जली अधिकारीको अभिनय छ । गायक चौलागाईले आफ्नै युट्युब च्यानलमार्फत म्यूजिक भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियो हेर्नुहोस :

TLN Post
TLN Post
सपूर्ण नेपाली सम्पूर्ण समाचार,म्युजिक भिडियो, फिल्म र अन्य खबरहरु र साथसाथै म्युजिक र फिल्महरु को रिभ्यु | साथै यहाँहरुको म्युजिक भिडियो र फिलिमहरुको प्रोमोसन गर्नु परेमा हामी लाई साम्झनुहोस |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Must Read